भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

➖➖ भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!! ➖➖
यस श्री आदर्श माध्यामिक बिद्यालय बुद्धशान्ति जयपुर (झापा)मा शैक्षिक सत्र २०७८ का लागि प्राविधिक धार तर्फ कक्षा ९-१२ अन्तर्गत Computer Engineering तर्फ कक्षा-९ मा ४८ सिटका लागि आवेदन फाराम खुलेको सहस्र जानकारी गराइन्छ।
————— हाम्रा बिशेषताहरु : —————
✅ धारणागत सिकाइ
✅ विद्यार्थी केन्द्रित शिक्षण
✅ अंग्रेजी माध्यममा पठनपाठन हुने
✅ शिक्षणमा आईसीटी को अधिकतम उपयोग
✅ दक्ष तथा अनुभवी शिक्षकद्वारा शिक्षण प्रशिक्षण
✅ innovative सिकाइ
✅ विभिन्न शैक्षिक योजना अनुसार शिक्षण
✅ विषयगत प्रयोगशालाको पर्याप्त व्यवस्था
✅ आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्थापन

Online फारम भर्नका लागि तल दिइएको लिङ्कमा क्लिक गर्नुहोला।।https://docs.google.com/…/1FAIpQLSenilSi…/viewformOnline फाराम भर्ने अन्तिम मिति: २०७८/०३/१०

प्रवेश पत्र वितरण मिति २०७८/०३/१० गतेपछि

प्रबेश परिक्षा मिति: २०७८/०३/१० गते पछि तोकिने छश्री आदर्श माध्यामिक बिद्यालय बुद्धशान्ति जयपुर (झापा)☎️ 023416040, 9842623667, 9862678324, 9841981820???? : adarshamavi77@gmail.com