सम्पूर्ण कक्षाहरु भौतिक उपस्थितिमा हुने जानकारी

यस आदर्श माध्यमिक विद्यालयमा नेपाली माध्यममा कक्षा ६ देखि १२ सम्म भौतिक उपस्थितिमा र अंग्रेजी माध्यममा कक्षा ६ देखि कक्षा १२ सम्म अनलाइन माध्यममा अध्यन अध्यापन भइरहेको अवस्थामा हाल covid19 को प्रभाव कम भइरहेको हुनाले यही मिति २०७८-०७-०७ गते आइतबारबाट सम्पूर्ण कक्षाहरु भौतिक उपस्थितिमा हुने जानकारी सम्पूर्ण बिद्यार्थी, शिक्षक शिक्षिका तथा अभिभावक वर्गमा गरिन्छ।।नोट: बिद्यार्थी भाइ बहिनीहरुले विद्यालयमा आउँदा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नुपर्नेछ।प्राविधिक धार तर्फ कक्षा ९ र १० को पठनपाठन बिहान ९ बजे तथा कक्षा ११ को बिहान ९:३० बजेबाट हुनेछ।।