News & Updates

Entrance form open for class 9 computer engineering

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!! ➖➖ शैक्षिक सत्र २०७९-८० मा बुद्धशान्ति गाउँपालिकामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल यस क्षेत्रको एकमात्र प्राविधिक धारतर्फ ( कम्प्युटर इन्जिनियरिङ) पठनपाठन हुने यस श्री आदर्श माध्यमिक विद्यालय बुद्धशान्ति -२ जयपुर (झापा) मा शैक्षिक सत्र २०८२ का लागि प्राविधिक धार कक्षा ९- १२ अन्तर्गत कम्प्युटर इन्जिनियरिङको कक्षा […]

Entrance form open for class 9 computer engineering Read More »

ग्याल्बो ल्होसारको बिदा दिने सुचना

नेपाल सरकार गृह मन्त्रालयले भोलि मिति २०७८ साल फागुन १९ गते बिहिबार ग्याल्बो ल्होसारको बिदा दिने सुचना गरेको हुनाले उक्त १ दिन बिधालय बिदा रहने कुरा सम्पुर्ण अभिभावक, शिक्षक, कर्मचारी, तथा बिद्यार्थीहरुमा जानकारी गरिन्छ ।

ग्याल्बो ल्होसारको बिदा दिने सुचना Read More »

सम्पूर्ण कक्षाहरु भौतिक उपस्थितिमा हुने जानकारी

यस आदर्श माध्यमिक विद्यालयमा नेपाली माध्यममा कक्षा ६ देखि १२ सम्म भौतिक उपस्थितिमा र अंग्रेजी माध्यममा कक्षा ६ देखि कक्षा १२ सम्म अनलाइन माध्यममा अध्यन अध्यापन भइरहेको अवस्थामा हाल covid19 को प्रभाव कम भइरहेको हुनाले यही मिति २०७८-०७-०७ गते आइतबारबाट सम्पूर्ण कक्षाहरु भौतिक उपस्थितिमा हुने जानकारी सम्पूर्ण बिद्यार्थी, शिक्षक शिक्षिका तथा अभिभावक वर्गमा गरिन्छ।।नोट: बिद्यार्थी

सम्पूर्ण कक्षाहरु भौतिक उपस्थितिमा हुने जानकारी Read More »

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!! यस श्री आदर्श माध्यामिक बिद्यालय बुद्धशान्ति जयपुर (झापा)मा शैक्षिक सत्र २०७८ का लागि प्राविधिक धार तर्फ कक्षा ९-१२ अन्तर्गत Computer Engineering तर्फ कक्षा-९ मा ४८ सिटका लागि आवेदन फाराम खुलेको सहस्र जानकारी गराइन्छ।————— हाम्रा बिशेषताहरु : ————— धारणागत सिकाइ विद्यार्थी केन्द्रित शिक्षण अंग्रेजी माध्यममा पठनपाठन हुने

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!! Read More »